यो बचत योजनामा दैनिक रुपमा रकम जम्मा गरी ३६५ किस्ता अनिवार्य बचत गर्नु पर्नेछ । दैनिक किस्ता कबुल गरी सञ्चालन गरेको खातामा किस्ता पुरा भए पश्चात तपशिल अनुसारको रकम एकमुष्ठ भुत्तानी दिइनेछ।

दैनिक किस्ता जम्मा हुने रकम एकमुष्ठ भुत्तानी
१०५/- ३८,२३५्/- ४०,६३५/-
२१०/- ७६,६५०/- ८१,२७०/-
३१५/- १,१४,९७५/- १,२१,९०५/-
४२०/- १,५३,३००/- १,६२,४५०/-
५२५/- १,९१,६२५/- २,०३,१७५/-
१,०५०/- ३,८३,२५०/- ४,०६,३५०/-