बाल शैक्षिक भविष्य बचत(३६ महिने किस्ता)

यो बचत योजना १४ बर्ष ननाघेका बालबालिकाहरुका लागि लक्षित गरि तयार पारिएको ३६ महिने अनिवार्य बचत योजना हो । यस योजना अन्तर्गत मसिक रुपमा तोकिएको किस्ता रकम अनिवार्य बचत गर्नुपर्ने छ र अवधि समाप्त भए पश्चात् बचतकर्ताले एकमुष्ठ रकम प्राप्त गर्न सक्नेछन् । साथै तोकिएको अवधि हुन अगावै खाता बन्द गरेमा खातामा क्रमिक रुपमा जम्मा भएको रकम मात्र भुत्तानी गरिनेछ। सो अवस्थामा संस्थाले ब्याज तथा तोकिएको स्कीम उपलब्ध गराउन संस्था बाध्य हुने छैन।

मासिक बचत रकम बचत अवधि जम्मा बचत हुने रकम जम्मा पाउने रकम जन्म दिनको उपहार
१,०००/- ३६ महिना ३६,०००/- ४१,०००/- ५००/-
२,०००/- ३६ महिना ७२,०००/- ८२,०००/- १,०००/-
३,०००/- ३६ महिना १,०८,०००/- १,२३,०००/- १,५००/-
४,०००/- ३६ महिना १,४४,०००/- १,६४,०००/- २,००/-
५,०००/- ३६ महिना १,८०,०००/- २,०५,०००/- २,५००/-
६,०००/- ३६ महिना २,१६,०००/- २,४६,०००/- ३,०००/-
७,०००/- ३६ महिना २,५२,०००/- २,८७,०००/- ३,५००/-
८,०००/- ३६ महिना २,८८,०००/- ३,२८,०००/- ४,०००/-
९,०००/- ३६ महिना ३,२४,०००/- ३,६९,०००/- ४,५००/-
१०,०००/- ३६ महिना ३,६०,०००/- ४,१०,०००/- ५,०००/-