यो बचत योजनामा मासिक रुपमा तोकिए अनुसारको किस्ता कबुल गरी ३६ महिनासम्म मासिक किस्ता जम्मा गर्न सकिनेछ। मासिक किस्ता पुरा भए पश्चात तपशिल अनुसारको रकम एकमुष्ठ भुत्तानी दिइनेछ।

मासिक किस्ता जम्मा हुने रकम एकमुष्ठ भुत्तानी
२,५००/- ९०,०००/- १,०२,५००/-
५,०००/- १,८०,०००/- २,०५,०००/-
७,५००/- २,७०,०००/- ३,०७,५००/-
१०,०००/- ३,६०,०००/- ४,१०,०००/-