1. सदस्य महानुभावहरुलाई झन्झट रहित सुविधा उपलब्ध गराउने ।
  2. बचत तथा कर्जामा सर्वशुलभ सेवाका साथै आकर्षक ब्याज प्रदान गर्ने ।
  3. निम्न आायस्तर भएका सदस्यहरुलाई कर्जाका माध्यमबाट उत्पादाशील क्षेत्रमा परिचालन गराउने ।
  4. व्यक्ति विकास, समाज विकास, राष्ट्र भन्ने जस्ता मान्यतालाई अग्र स्थानमा राखी सदस्य महानुभावहरुको जुनसुकै समस्यालाई पनि समाधान गर्ने सरल उपाय प्रदान गर्ने ।
  5. रेमिट्यान्स तथा मोबाइल बैँकिङ्गको सुविधा उपलब्ध छ।