यो क्रमिक रुपमा गरिने बचत हो। यस बचत अन्तर्गत संस्थामा खाता खोली दैनिक/साप्ताहिक/मासिक रुपमा बचत गर्न सकिन्छ। निश्चित अबधिको लागि क्रमिक रुपमा बचत गरे पश्चात साँवा र ब्याज एकमुस्ठ रुपमा भुत्तानी गरिनेछ।

अबधि एकमुष्ठ
६ महिना ८.00%
१ वर्ष ९.00%
२ वर्ष १०.00%
३ वर्ष ११.00%