यो बचत योजना अन्तर्गत न्यूनतम मौज्दात रु. ५०००/- रहने गरि तपशिल अनुसारको विवरणमा दैनिक मौज्दातमा ब्याज प्रदान गरिनेछ।

रु ५,००० देखि १०,००,००० सम्म ६.०० %
रु १०,००,००१ देखि ३०,००,००० सम्म ७.०० %
रु ३०,००,००१ देखि ५०,००,००० सम्म ८.०० %
रु ५०,००,००१ देखि माथि ९.०० %