यो बचत योजना अन्तर्गत न्यूनतम मौज्दात रु. २५,०००/- रहने गरि तपशिल अनुसारको विवरणमा दैनिक मौज्दातमा ब्याज प्रदान गरिनेछ।

 

रु २५,००० देखि १०,००,००० सम्म ८.०० %
रु १०,००,००१ देखि ३०,००,००० सम्म ९.०० %
रु ३०,००,००१ देखि ५०,००,००० सम्म १०.०० %
रु ५०,००,००१ देखि माथि ११.०० %