यस संस्थामा आवधिक निक्षेप अन्तर्गत न्यूनतम रु ५,०००/- राखी खाता खोल्न सकिने व्यवस्था छ। यस बचत अन्तर्गत निम्न समय बमोजिम बचत रकम राख्दा निम्न बमोजिमको ब्याजदर प्राप्त गर्न सकेिने छ।

अवधि ब्याजदर
३ महिना ८.५०/%
६ महिना ९.००%
९ महिना 9.५०%
१ वर्ष १०.००%
२ वर्ष ११.००%
३ वर्ष १२.००%